नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु

June 30, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ,असार १६-

नाइजेरियाको उत्तरी बोर्नो स्टेटमा बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ भने ४८ घाइते भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

नाइजेरियाको स्टेट इमर्जेन्सी सर्भिसले जनाएअनुसार विस्फोट एउटा वैवाहिक समारोहमा शनिबार दिउँसो ३ बजे भएको थियो । त्यसपछि अर्को विस्फोट जनरल हस्पिटल ग्वोजा र तेस्रो विस्फोट अन्त्येष्टिस्थलमा भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

बोर्नो स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी ९सेमा०का महानिर्देशक डा बार्किन्दो मोहम्मद साइदुले घटनास्थलको निरीक्षण गरेका छन् । मृतकहरूमा पुरुष, महिला र बालबालिकाहरू रहेको सेमाले जनाएको छ । घटनाका बारेमा थप विवरण उपलब्ध गराइएको छैन । सीएनएन

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -