सहकारीबारे संसदीय छानबिन समितिको बैठक

June 30, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असार १६- सहकारी संस्था बचत रकम संसदीय विशेष छानबिन समितिको बैठक बस्दैछ । आइतबार बिहान ११ बजेपछि बस्ने बैठकमा यसअघि विभिन्न समयमा समस्याग्रस्त सहकारीको विषयमा छानबिन गरेका समितिका संयोजकसँग छलफल गर्ने एजेण्डा रहेको छ । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

समितिका संयोजक एमाले सांसद सूर्य थापाले भने– ‘यसअघि सहकारी संस्थामा छानविन, जाँचबुझ गर्ने समितिका ४ जना संयोजकसँग छलफल राखिएको छ । यसबाहेक अरु नियमित विषयमा छलफल गर्छौं ।’ 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

सिंहदरस्थित संसद सचिवालयमा रहेको कार्यालयमा समितिको बैठक बस्न लागेको हो । गत जेठ १५ गते गठन गरिएको यो समितिलाई ३ महिनामा गोरखा मिडिया नेटवर्क लगायतका सहकारी संस्थाहरुको छानविन गरेर प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -