पर्वत जलजला सेवा समाज चितवनको अध्यक्षमा शिव बहादुर जि. सी चयन

June 15, 2024
- ADVERTISEMENT -

चितवन,असार १- पर्वत जलजला सेवा समाज चितवनको अध्यक्षमा शिव बहादुर जि. सी. चयन भएका छन् ।

अध्यक्ष जि. सी. सहित १३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।

वरिष्ठ उपाध्यक्ष रेशम बहादुर के.सी., उपाध्यक्ष उषा रेग्मी सुवेदी, सचिव सुनिल आचार्य, कोषाध्यक्ष निराजन रेग्मी र सदस्यहरुमा क्रमशः गोपीचन्द्र सापकोटा, हरिमाया सुवेदी, टिकाराम सुवेदी, कृष्ण आचार्य, राम बहादुर जि.सी., रस्सु सुवेदी कार्य समिति सदस्यमा निर्वाचित भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सर्वसम्मत कार्यसमिति चयन गर्न निर्वाचन मण्डलका रुपमा संयोजक गुरुप्रसाद सुवेदी र सदस्यहरु गोपीचन्द्र तिवारी र गोकर्ण कार्कीले जिम्मेवारी वहन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -