निजामती सेवामा महिला सहभागिता २८.५ पुग्यो

May 28, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,जेठ १५- सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट ल्याएको छ ।

सङ्घीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनले निजामती सेवामा महिला सहभागिता २८.५ प्रतिशत पुगेको बताएका छन् । यस्तै, ९८ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उनले बताए । उनले कृषिमा लगानी दशक घोषणा गरिने पनि बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -