नेपालमा कोरोनाको ‘केपी.१’ र ‘केपी.२’ नयाँ भेरियन्ट पुष्टि

May 24, 2024
- ADVERTISEMENT -

काठमाडौँ, जेठ ११- नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भेटिएको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ रहेको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी।२’ पुष्टि भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -