रोटयाक्ट डिष्ट्रक-३२९२ नेपालको डिष्ट्रक सेमिनार चितवनमा

May 5, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन,बैशाख २३- रोटयाक्ट डिष्ट्रक ३२९२ नेपाल ले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ ।

सेमिनार रोटयाक्ट डिष्ट्रका डि आर आर रोसन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रक २०२४। २५ का डि जि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यितामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सेमिनारले रोटयाक्ट डिष्ट्रकले आगामि बर्ष गर्ने कामको बारेमा समिक्षा गदै बाषिक कार्ययोजनानिमार्ण गदै सम्पन्न भएकोे

- ADVERTISEMENT -

Advertisement

रोटयाक्ट डिष्ट्रिका डि आर आर इलेक्ट बिक्रम क्षेत्रीले बताए । उनले दुई दिन सम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बहरुको सहभागितामा सम्पन्न भएको बताए ।

- ADVERTISEMENT -

Advertisement

सेमिनारले बिगत बर्षमा भन्दा अब आउने बर्षमा युवा मैत्रि कार्यक्रमहरु सन्चालन गर्ने गरि कार्य योजना निमार्ण गरेको बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरि डिष्ट्रक २०२४,२५ का डिष्ट्रक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रीकले बिगत देखि गरेका कामहरको प्रसंसा गनुभयो ।

डिष्ट्रीकले अव नयां कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक र पृथक खालका खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने बताउनुभयो । धेरै जसो युवाहरु रोजगारिको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुदा स्वदेश मै रोजगारिको सिर्जना गर्ने खालका बिभिन्न सिप मुलक तालिमहरु सन्चालन गनुपर्ने बताउनुभयो । यसको लागि रोटरि डिष्टीकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

कार्यक्रममा बोल्दै रोटरियन राजन पिया ले रोट्रयाक्ट डिष्डीले बिगत देखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गदै आएकोमा धन्यवाद व्यक्त गनुभयो आगामि दिनमा रोट्रयाक्ट अभियानमा रोटरिको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सेमिनारमा सौगात गौतम,सुरज पौडेल,नानि काजि खडका, बिक्रम क्षेत्रि, दिनेश गैरे,माधव पराजुली,अनुप पाण्डे,सुविन खडका लगायतले सहजीकरण गनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -