फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

April 15, 2024
- ADVERTISEMENT -

काठमाडौं, वैशाख ३- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । सोमबार राती १२ बजेदेखि लागूहुने गरि निगमले मूल्य बढाएको हो ।

निगमका अनुसार भारतबाट मूल्य बढेर आएपछि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -