एलजीको एअर प्युरिफायर नेपाली बजारमा

April 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर, चैत्र २९- नेपालको नम्बर १ अन्तरर्राष्ट्रिय ब्रान्ड एलजीको पनि ३६० डिग्री एअर प्युरिफायर नेपाली बजारमा उपलब्ध छ । जसको ३६० डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम एरियाको सबैतिर प्युरिफिकेसन गर्दछ ।

सो एयर प्युरिफायरले शक्तिशाली फिल्टरेसन प्रदान गर्दछ, जसले हावामा हानिकारक पदार्थहरु कम गर्दछ र शुद्धीकरणहरुले हावामा तैरिरहेको पिएम १.० सम्मका साना कणहरु, भाइरस र कीटाणुहरुलाई हटाउँछ ।

- ADVERTISEMENT -

Advertisement

एलजी प्युरिकेयर ३६० डिग्री एअर प्युरिफायरले ठाउँ सफा र आरामदायी राख्दछ । एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी (नासा)द्वारा निर्मित बोइङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्दतले हावाको एअर फ्लो उच्चतम गराई एअर रेसिसटेन्स् र फ्रिक्सन घटाउँछ ।

- ADVERTISEMENT -

Advertisement

मल्टी फिल्ट्रेसन सिस्टम (एचइपिए १३) छवटा पत्र भएको विभिन्न स्वास्थ्य मापदण्डबाट प्रमाणित सो फिल्टरले घरभित्र भएको व्याक्टेरिया, भाइरस, धुलोलगायत प्रदूषणलाई ९९.९ प्रतिशत हटाउँछ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, पिएम १.० सेन्सरको साथै आयोनाइजरले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ, साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एअरबर्न पार्टीकल्सलाई पनि निस्क्रिय पार्दछ । एलजी थिङक्युको स्मार्ट इन्डिकेटर रियल टाइममा एयरको क्वालिटीको मापन गर्दछ भने एलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाइफाइ प्रयोगगरी स्मार्टफोनको माध्यमबाट जताबाट पनि चलाउन सकिन्छ ।

- ADVERTISEMENT -

Advertisement

यसको ३६० डिग्री डिजाइनको साथ यसले आन्तरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदूषणहरु पनि सोस्दछ । सो प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पु¥याउँछ । यसले सम्पूर्ण कोठामा सफा बुस्टरको रोटेसनको साथ सफा हावाको वितरण गर्न मद्दत गर्दछ । एलजीको सो एयर प्युरिफायरमा १० वर्षको वारेन्टी पनि रहेको छ ।

विभिन्न मानवीय र प्राकृतिक कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सवारीसाधनबाट हुने कार्बन उत्सर्जन, बाटोघाटो मर्मत र निर्माणका कारण फैलिएको धुलो, ईंटाभट्टा तथा कारखानाबाट निस्केको धुँवा, खराब फोहोर व्यवस्थापन र जंगलमा लागेको डढेलोआदि यसका प्रमुख कारणहरु हुन् ।

वायु प्रदुषण बढेका कारण सर्वसाधारणमा आँखा जलन, सुख्खा खोकी, टाउको दुखाइजस्ता स्वास्थ्य समस्याहरु देखिएको छ । वायु प्रदूषण र स्वास्थ्य समस्याहरुले गर्दा काठमाडौँमा एअर प्युरिफायरको माग बढेको छ । बजारमा विभिन्न ब्रान्डका एअर प्युरिफायरहरु उपलब्ध छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -