अवैध लागूऔषध गाजासहित एक जना पक्राउ

April 10, 2024
- ADVERTISEMENT -

कास्की, चैत २८-  अन्नपूर्ण गाउँपालिका-१ फल्लापानी बस्ने ४२ वर्षीय कृष्ण बहादुर सुनारलाई अवैध लागूऔषध गाजा करिब १ किलो ५ ग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरीले उनलाई गाजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -