चितवन मोबाईल व्यवसायी संघको अध्यक्षमा रेग्मी सर्वसम्मत चयन

February 8, 2024
Chitwan Mobile Business
Chitwan Mobile Business
- ADVERTISEMENT -

चितवन,माघ २३- चितवन मोबाईल व्यवसायी संघको अध्यक्षमा श्रीधर रेग्मी चयन भएका छन् । संघको आज (सोमबार) भरतपुरमा आयोजित प्रथम साधारण सभा तथा अधिवेशनले रेग्मीलाई सर्वसम्मत चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा रतन भट्ट , उपाध्यक्षमा द्धय , रंजित अर्याल र सुजन लामिछाने, सचिवमा भुपेन्द्र भट्टराई, सहसचिवमा दिपेन्द्र खड्का , कोषाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र सह–कोषाध्यक्षमा नवराज गिरी चयन भएका छन ।

त्यस्तै संघको सदस्यहरुमा सविन निरौला,रामु पौडेल, मनिश गिरी, रेशम रेग्मी, शंकर पौडेल, कृष्ण प्रसाद न्यौपाने, सन्दीप सुबेदी र राम बजगांई चयन भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

संघको सल्लाहाकार संयोजकमा जगदिश पन्त, सल्लाहाकार दुर्गा सापकोटा र दिपक भट्रराई रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

चितवन मोबाईल व्यवसायी संघका अध्यक्ष प्रकाश अर्यालको सभापतित्वमा सम्पन भएको कार्यक्रममा प्रमुख अतिथी उधोग बाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठ रहेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -