टंकनाथ पौडेल अन्तर्राष्ट्रिय रत्न अवार्डबाट सम्मानित

0
23

काठमाडौं, मंसिर ५- अन्तर्राष्ट्रिय समरसता मंच एवं इन्डो-नेपाल समरसता  मंचले आज भारतको नयाँ दिल्लीमा इन्दिरा गान्धी जन्म जयन्ती भब्य रुपमा मनाएको छ । उक्त कार्यक्रममा नेपालको तर्फबाट बोर्ड सल्लाहकार टंक नाथ पौडेल र बिनोद अग्रवाल मोर ले अतिथि हरुलाई स्वागत गर्नुभएको थियोे ।

टंकनाथ पौडेल अन्तर्राष्ट्रिय रत्न अवार्डबाट सम्मानित 1

कार्यक्रममा विशिष्ट अतिथि दिल्ली सरकारका पुर्ब शिक्षा मन्त्री नरेन्द्रनाथ , महाबिर प्रसाद टोरडी कायक्रम संयोजक , डा.जि.वि.जि.के कार्यक्रमको अध्यक्षता र मुख्य अतिथी श्रीमती पदमा कृष्ण मुर्ती हुनुहुन्थो।

टंकनाथ पौडेल अन्तर्राष्ट्रिय रत्न अवार्डबाट सम्मानित 2

सो कार्यक्रममा सल्लाहकार टंक नाथ पौडेल  लाई डा.जि.वि.जि.के रत्न अवार्ड  – २०२३ बाट संमान गरिएको छ । पौडेलले बिश्व बंधुत्व प्रेम प्रवाह, धार्मिक, सामाजिक, सस्कृतिक एवं शाैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुराएको भन्दै अभिनन्दन गरिएको हो।यसअघि पनि पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै पुरस्कर पाइसकेका छन।