सुनको मूल्य एकहजार रुपैयाँले घट्यो 

0
24

काठमाडौँ, कात्तिक २३- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकहजार रुपैयाँले घटेको छ । 

सुनको मूल्य एकहजार रुपैयाँले घट्यो  1

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा र तेजाबी सुन एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य एकहजार रुपैयाँले घट्यो  2

बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य एकहजार रुपैयाँले घट्यो  5
सुनको मूल्य एकहजार रुपैयाँले घट्यो  6

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेरको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।