इजरायलको हवाई आक्रमणमा हमासका शीर्ष कमाण्डरको मृत्यु

0
31

तेलअबिब, असोज २७ – इजरायलले हमासको एक बरिष्ठ कमान्डर मारेको दावी गरेको छ ।  इजरायलका अनुसार हवाई आक्रमण गरे  पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन । 

इजरायलको हवाई आक्रमणमा हमासका शीर्ष कमाण्डरको मृत्यु 3
इजरायलको हवाई आक्रमणमा हमासका शीर्ष कमाण्डरको मृत्यु 4

इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक वरिष्ठ सैन्य कमाण्डर इजरायली हवाई हमलामा मारिएको जनाएको छ।

इजरायलको हवाई आक्रमणमा हमासका शीर्ष कमाण्डरको मृत्यु 5

गत दिन हमासको परिचालन केन्द्रमा आक्रमण गर्दा मुराद अबु मुराद नाम गरेका ती कमाण्डरको मारिएको हुन, जहाँ इजरायलले आफ्नो ‘हवाई गतिविधि’ गरेको थियो । यसबारेमा हमासबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन् ।