आधा किलो सुनसहित विमानस्थल भन्सार कार्यालयबाट एक जना पक्राउ

0
28

काठमाडौं, असोज २२- आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आधा किलो सुनसहित विमानस्थल भन्सार कार्यालयबाट एक जना पक्राउ 3
आधा किलो सुनसहित विमानस्थल भन्सार कार्यालयबाट एक जना पक्राउ 4

मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन्। उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार प्रमुख डा। टोक राज पाण्डेले जानकारी दिए।

आधा किलो सुनसहित विमानस्थल भन्सार कार्यालयबाट एक जना पक्राउ 5

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको उनको भनाइ छ।