इजरायलमा भएको आक्रमणमा नौ जना नेपाली घाइते,दुईको अवस्था गम्भीर

0
186

काठमाडौं, असोज २०- इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

इजरायलमा भएको आक्रमणमा नौ जना नेपाली घाइते,दुईको अवस्था गम्भीर 3
इजरायलमा भएको आक्रमणमा नौ जना नेपाली घाइते,दुईको अवस्था गम्भीर 4

शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।

इजरायलमा भएको आक्रमणमा नौ जना नेपाली घाइते,दुईको अवस्था गम्भीर 5

मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ । केही विद्यार्थी बंकरमा सुरक्षित रहेको बताइएको छ ।