दशैंका लागि असोज २२ गते देखि सार्वजनिक सवारीको अग्रिम बुकिङ खुल्ने

0
47

काठमाडौँ, असोज १९ – नेपालीहरुको महान् चाड बडा दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ ।

दशैंका लागि असोज २२ गते देखि सार्वजनिक सवारीको अग्रिम बुकिङ खुल्ने 1

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिएका छन् ।

दशैंका लागि असोज २२ गते देखि सार्वजनिक सवारीको अग्रिम बुकिङ खुल्ने 4
दशैंका लागि असोज २२ गते देखि सार्वजनिक सवारीको अग्रिम बुकिङ खुल्ने 5

त्यस अगाडि व्यवस्थापनका सबै काम सकेर २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको उनले जानकारी दिए ।