विद्यालय शिक्षा विधेयकमाथि संसद्‌मा सैद्धान्तिक छलफल सुरु

0
27

काठमाडौं, असोज १९- संसद्‌मा विद्यालय शिक्षा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । 

विद्यालय शिक्षा विधेयकमाथि संसद्‌मा सैद्धान्तिक छलफल सुरु 3
विद्यालय शिक्षा विधेयकमाथि संसद्‌मा सैद्धान्तिक छलफल सुरु 4

यसअघि शुक्रबारकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

विद्यालय शिक्षा विधेयकमाथि संसद्‌मा सैद्धान्तिक छलफल सुरु 5

उक्त प्रस्ताव प्रस्तुत भएसँगै विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो ।