कोशी प्रदेशसभाको चौथो अधिवेशन भोलि दिउँसो बस्ने

0
21

विराटनगर, असोज १६- कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

कोशी प्रदेशसभाको चौथो अधिवेशन भोलि दिउँसो बस्ने 1

प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो ।

कोशी प्रदेशसभाको चौथो अधिवेशन भोलि दिउँसो बस्ने 2

प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम सो बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता  नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।