दिपक बस्नेतको “बोली मिठो” सार्वजनिक

0
87

चितवन,असोज १५ – दिपक बस्नेतले आफ्नो पहिलो गीत “बोली मिठो” सार्वजनिक गरेका छन् ।

दिपक बस्नेतको “बोली मिठो” सार्वजनिक 1आईतवार सार्वजनिक गरिएको सो भिडियोमा शिब अनुरागको संगीत रहेको छ भने गितमा दिपक बस्नेतको शब्द रहेको छ ।

मिलन बिकको आवाज रहेको उक्त गितमा संगीत संयोजन सञ्जय श्रीपालले गरेका छन् ।

दिपक बस्नेतको “बोली मिठो” सार्वजनिक 2सन्तोष सुनारले छायांकन गरेको भिडियोलाई उदय प्रकाशले सम्पादन गरेका हुन् ।

बन्दना बेली र दिपक बस्नेतको मुुख्य भुमिका रहेको सो भिडियोमा कोरस नृत्य ड्रिम डान्स एकेडेमी रत्ननगरको रहेको छ।

सार्वजनिक उक्त भिडियोमा पढ्न बजार झरेको युवाको ठट्यउलीपन र किशोर अवस्थालाई उजागर गर्ने कथा समेटिएको छ ।

दिपक बस्नेतको “बोली मिठो” सार्वजनिक 3

टिकटकका पारखीका लागि पनि एउटा राम्रो खुराक निर्माण भएको छ ।

दिपक बस्नेतको “बोली मिठो” सार्वजनिक 4रोहन मगर र भिरन श्रेष्ठको उत्कृष्ट कोरियोग्राफी रहेको भिडियोलाई अन्जित बोहोराले निर्देशन गरेका हुन् । दिपक बस्नेतले निर्माण गरेको सो गीत आफ्नै यूूटयुु्ब च्यानल अनुुदिप क्रियशन मार्फत सार्वजनिक गरिएको हो ।

(भिडियो)