सप्तरीको डाक्नेश्वरी-१ का वडाध्यक्षको हृदयघातका कारण निधन

0
18

सप्तरी, असोज १४ – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्षको आज निधन भएको छ ।

नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए ।

सप्तरीको डाक्नेश्वरी-१ का वडाध्यक्षको हृदयघातका कारण निधन 1

६५ वर्षका वडाध्यक्ष राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार गरिँदै आएका थिए ।

सप्तरीको डाक्नेश्वरी-१ का वडाध्यक्षको हृदयघातका कारण निधन 2

उनको घरमै हृदयघाटका कारण वडाध्यक्ष रायको निधन भएको शोकमा आज डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको छ । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी निर्वाचित थिए ।

सप्तरीको डाक्नेश्वरी-१ का वडाध्यक्षको हृदयघातका कारण निधन 3