परेवाकोटका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण

0
44
चितवन ,असोज १४- राप्ती नगरपालिकाको परेवाकोटमा रहेको आधारभूत विद्यालय परेवाकोटमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरिएको छ ।
परेवाकोटका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण 1
परेवाकोटका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण 2
शुक्रबार रोटरी क्लव अफ पुर्बी चितवन तथा रोट्याक्ट क्लव अफ पूर्वी चितवनले सयुक्त रुपमा विद्यालयका १७० जना विद्यार्थीहरुलाई कापी, कलम, स्केल, फुटबल, बलिबल, ब्याडमिन्टन वितरण गरेको हो ।
परेवाकोटका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण 3
परेवाकोटका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण 4
आर्थिक अभावका कारण शैक्षिक सामाग्री खरिद गर्न नसकेर पढनपाढनमा समस्या भएका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरीदै आएको रोटरी क्लव अफ पूर्वी चितवनका सस्थापक अध्यक्ष राममणी न्यौपानेले जानकारी दिए ।
परेवाकोटका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण 5
विद्यालयमा आयोजित कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष शिवराज उप्रेतीले क्लवको बार्षिक कार्यक्रमको रुपमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको कार्यलाई सम्मान गर्दै आफुले पनि सक्दो सहयोग गर्ने घोषणा गरेका थिए ।
परेवाकोटका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण 6
विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरणको साथै रोट्याक्ट क्लव अफ पूर्वी चितवन र रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनको सहकार्यमा यसै बिधालयका ४८ जना छात्रलाई निशुल्क कपाल कट्ने काम पनि सम्पन भएको छ । यस कार्यको लागि कोशीश मेन्स सैलुनका सञ्चालक कोशीश राज छेत्री तथा उनको टोलीले सहयोग गरेको थियो ।
परेवाकोटका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण 7
रोट्याक्ट पुर्बी चितवनले चार बर्ष अघी पहिलो पटक यस विद्यालयमा यो योजन अगाडी ल्याउदै रोटरी क्लबले पनि तीन बर्षा देखी गर्दै आएको कार्यलाई आफुले निरन्तर्ता दिदै भक्खर मात्र सम्पन भएको शौचालयलाई चाडै हस्तातरण गर्ने रोटरी क्लब अफ पुर्बी चितवनका अध्क्ष्य बिनोद नेपालले बताए ।
परेवाकोटका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण 8
कार्यक्रममा रोट्याक्ट क्लव अफ पुर्बी चितवनका अध्क्षय प्रबेश घिमिरे, रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनका अध्क्षय बिनोद श्रेष्ठ, विद्यालय प्रचार्य लक्ष्मी ओलिको मन्तव्य रहेको थियो ।
परेवाकोटका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण 9
परेवाकोटका विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण 2
रोटरी क्लव अफ पुर्बी चितवन सचिव अनुप अधिकारि,सदस्य कृष्ण श्रेष्ठ,राजन थापालिया, दिपक रुवलि, तेज बहादुर दर्नाल्, रोट्याक्ट जिल्ला ३२९२ को क्षेत्र १४का छेत्रीय प्रतीनधी पुजन लामिछाने, रोट्याक्ट क्लव अफ पुर्बी चितवनका पदाकारी तथा सदस्य,रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनका पदाकारी तथा सदस्य लगायत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थिए ।