चितवन,असोज १४- भारतको चर्चित डान्स रियालिटी शो इन्डियाज् बेस्ट डान्सरको विजेता चितवन माधवपुर निवासी समर्पण लामा बनेका छन्। शनिवारको फाइनलमा उनले सो प्रतियोगिता जितेसँगै १५ लाख भारतीय रुपैयाँ पुरस्कार पाए।
उनले पिंकभिलालाई विजेता घोषित गरेकोमा आफ्नो उत्साह साझा गरे इन्डियाज बेस्ट डान्सर ३ का बिजेता समर्पण लामा डान्स रियालिटी शो, इन्डियाज बेस्ट डान्सर ३ को विजेता नेपालका समर्पण लामा घोषित भएका छन्। लामा शोका उत्कृष्ट समकालीन डान्सरमध्येका एक थिए र दर्शकको भोटको आधारमा उनी विजेता बनेका हुन् ।
उनको भाइ र आमा यतै छन्। उनको बुबा वैदेशिक रोजगारीकोक्रममा खाडी मुलुकमा छन्।
प्रकाशित मिति: