फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

0
64

काठमाडौँ, असोज १३- पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । शनिबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 1बैठकको निर्णयअनुसार अब पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढेको छ ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 2

त्यस्तै, हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 3