सुनगवा कलेजमा रेविजविरुद्धको जनचेतना मुलक कार्यक्रम

0
49

पूजन लामिछाने

खैरहनी,असोज ११- खैरहनी नगरपालिकामा रहेको सुनगवा कलेजमा रेविजविरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन भएको छ ।

 

सुनगवा कलेजमा रेविजविरुद्धको जनचेतना मुलक कार्यक्रम 1विश्व रेविज दिवसको अवसरमा पशुपक्षी शाखा खैरहनी नगरपालिकाको सहकार्यमा रोटरी क्लब अफ पुर्बी चितवन तथा रोट्रायाक्ट क्लब अफ पुर्बी चितवनको आयोजनामा कार्यक्रम सञ्चालन गरेको हो ।

सुनगवा कलेजमा रेविजविरुद्धको जनचेतना मुलक कार्यक्रम 2कार्यक्रममा नगरपालिका अन्तर्गत पशु शाखाका प्राविधिक, कलेजका शिक्षकको उपस्थिथी रहेको थियो । यस कार्यक्रमले अझै धेरै जानकारी पाएको उप्स्थिती बिधार्थिहरुले बताए ।

सुनगवा कलेजमा रेविजविरुद्धको जनचेतना मुलक कार्यक्रम 3

रेविजरोग कुकुर तथा अन्य जङ्गली जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिज सङ्क्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । यो रोग लागेको व्यक्तिमा ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु सुनिने, पानीदेखि डराउने लगायत लक्षण देखिन्छ ।

सुनगवा कलेजमा रेविजविरुद्धको जनचेतना मुलक कार्यक्रम 4क्लबको तर्फ बाट दुबै क्लबका अध्य्क्ष्य तथा पदाकारिको सहभागिता रेहेको थियो ।

सुनगवा कलेजमा रेविजविरुद्धको जनचेतना मुलक कार्यक्रम 5