रत्ननगर उवासंघद्धारा आगलागीको घटनाप्रति दुःख व्यक्त

0
99

रत्ननगर, असोज ११- रत्ननगर उद्योग बाणिज्य संघले सिनेमारोडमा रहेको कपडा पसलमा भएको आगलागीप्रति दुःख व्यक्त गरेको छ । संघले विज्ञप्ती मार्फत घटनाप्रति दुःख व्यक्त गरेको हो ।

रत्ननगर उवासंघद्धारा आगलागीको घटनाप्रति दुःख व्यक्त 1संघका सदस्य रहेका गणेश भण्डारीको भण्डारी फेशन कलेक्सन विद्युत सट भइ आगलागीहुँदा पसलमा विक्रीका लागि राखिएको सम्पूर्ण सामाग्री जलेर नष्ट भएको भन्दै संघले घटनाप्रति दुख व्यक्त गरेको हो ।

रत्ननगर उवासंघद्धारा आगलागीको घटनाप्रति दुःख व्यक्त 2

संघका अध्यक्ष शंकर गिरीले आर्थिक मन्दीका कारण व्यवसायमा असर परिरहेका बेला कपडा पसलमा भएको आगलागीको घटना दुखदायी रहेको बताए ।

रत्ननगर उवासंघद्धारा आगलागीको घटनाप्रति दुःख व्यक्त 3