कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला

0
24
dead-body-1

कञ्चनपुर,असोज ५- कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको बेलौरी नगरपालिका–७ सिंहपुरस्थित उखुबारीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी एक वर्षीया बालिका मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।