ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल सवार अनेरास्ववियुका दुई नेताको निधन

0
20

चौतारा , भदौ ३०- सिन्धुपाल्चोकको बलेफीमा भएको सडक दुर्घटनामा परी नेकपा एमालेनिकट अनेरास्ववियुका दुई जना जिल्ला स्तरीय नेताको निधन भएको छ ।

ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल सवार अनेरास्ववियुका दुई नेताको निधन 1मेलम्चीबाट संगठनको काममा बाह्रविसे जाने क्रममा बलेफीमा उनीहरू चढेको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको थियो ।

ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल सवार अनेरास्ववियुका दुई नेताको निधन 2

दुर्घटनामा अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङकोनिधन भएको हो ।

ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल सवार अनेरास्ववियुका दुई नेताको निधन 3खाडीचौरबाट आएको तेल ट्याङ्करले बाह्रबिसे जादै गरेको बा ०२ ०३१ प ५९७६ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार दुई जनाको निधन भएको प्रहरीले जनाएको छ ।

ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल सवार अनेरास्ववियुका दुई नेताको निधन 4टयाङकर र चालकलाई बनदेउ प्रहरीले नियन्त्रणमा राखेको छ ।