रत्ननगर ,भदौ ३०- खैरहनीकाे कुमराेज र रत्ननगरकाे सिमानाबाट बग्ने ढुङ्ग्रे खाेलामा गाेहीकाे आक्रमणबाट शनिबार एक जनाकाे मृत्यू भएकाे छ ।
खाेलामा माछा मार्ने क्रममा रत्ननगर वडा नं ५ मगरटाेलका ४२ बर्षिय फगुना महताेकाे मृत्यू भएकाे जनकाैली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जाेगेन्द्र महताेले जानकारी दिए । घटना दिउसाे ५ बजे साे वन क्षेत्रमा भएकाे हाे । शवकाे मुचुल्का उठाएर पाेष्टमाटमकाे लागि भरतपुर अस्पताल पठाइएकाे छ ।
प्रकाशित मिति: