अर्थ मन्त्रालयद्वारा ५५ उपसचिवको सरुवा (सूचीसहित)

0
18

काठमाडौं, भदौ २७- अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको सरुवा गरेको छ ।मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो ।

सरुवाका क्रममा उपत्यकालगायत देशभरका महत्वपूर्ण मानिएका राजश्व कार्यालयका प्रमुख कर अधिकृत पनि फेरबदल भएका छन् ।