कागबेनी डुबानमा (फोटोफिचर)

0
34

मुस्ताङ,साउन २९- मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो ।

कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो । कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ । 

बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए । कागबेनीमा पसेको बाढीले भौतिक संरचनामा भने ठूलो क्षति पुर्‍याएको छ । बाढीले २० वटाभन्दा बढी घर-होटल बाढीले भत्काएको छ ।

(फोटोफिचर)

कागबेनी डुबानमा (फोटोफिचर) 1
कागबेनी डुबानमा (फोटोफिचर) 2
कागबेनी डुबानमा (फोटोफिचर) 3
कागबेनी डुबानमा (फोटोफिचर) 4