मकवानपुर, साउन २८- नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्याप्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।मकवानपुर क्रिकेट संघ मकवानपुरको जिल्ला अधिवेशनमा आएका सचिव पाठकमाथि मोबिल छ्याप्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
हेटौंडामा जिल्लाको आठौं साधरणसभा सकेर खाना खानेक्रममा पाठकमाथि मोबिल छ्यापिएको थियो ।पक्राउ गरिएकालाई दुईजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइँदै गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: