साना किसान कृषि सहकारी संस्था पदमपुर शाखा सम्मानित

0
52

चितवन, असार ३०- आर्थिक वर्ष २०७८/०७९ मा सहकारीहरु मध्ये उत्कृष्ट कारोबार गरेको भन्दै साना किसान कृषि सहकारी संस्था पदमपुर सम्मानित भएको छ ।

साना किसान कृषि सहकारी संस्था पदमपुर शाखा सम्मानित 1

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधरणसभाको अवसरमा सदस्य सहकारी संस्थाले गरेको कारोबारको आधारमा साना किसान कृषि सहकारी संस्था पदमपुरलाई शाखा स्तरीय उत्कृष्ट कारोबार विधामा अन्तर्गत सम्मान गरेको हो ।

साना किसान कृषि सहकारी संस्था पदमपुर शाखा सम्मानित 2

२०७९ पौष १८ गतेनै घोषणा भएको यो सम्मान रत्ननगरमा आज आयोजना गरिएको सदस्य सम्मान र्एवम् सहकारीको वर्तमान अवस्था वित्तिय पहुँच तथा भावि कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

साना किसान कृषि सहकारी संस्था पदमपुर शाखा सम्मानित 3