राप्ती र रत्ननगरका अतिविपन्न परिवारलाई चामल वितरण

0
80

रत्ननगर ,जेठ २- पूर्वी चितवनकाे रत्ननगर र राप्ती नगरपालिकाका अति विपन्न परिवारलाई मंगलबार चामल वितरण गरिएकाे छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य शेरबहादुर परिवारले राप्ती १०० र रत्ननगर १३ का दुई सुकुमबासी बस्तीका १४० गरि २४० परिवारलाई चामल वितरण गरिएकाे हाे । युवा नेता तथा सामाजिक अभियान्ता सुजन नेपालकाे नेतृत्वमा बस्तीमै पुगेर चामल वितरण गरिएकाे थियाे ।

अति विपन्न समुदायकाे पहिचान गरि गुँजराका लागि सहज हाेस भनेर तत्कालका लागि चामल वितरण गरिएकाे अभियान्ता नेपालले बताए ।