२२ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस (सूची)

0
80

काठमाडौं,बैशाख ३० – नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्। 

शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो। 

पहिलो नम्बरमा गौतमकुमार केसीको नाम सिफारिस भएको छ।

दोस्रोमा बसुन्धरा खड्का, तेस्रोमा अपिलराज बोहरा, चौथोमा नवराज कार्की र पाँचौंमा गोविन्द पुरीको बढुवा सिफारिस भएको हो। 

सूची:

२२ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस (सूची) 1
२२ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस (सूची) 2