नेपालविरुद्ध भुटानको पहिलो गोल

0
46

काठमाडौं, चैत १४ – प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालविरुद्ध भुटानले पहिलो गोल गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेकझ खेलमा भुटानले १-० गोलको अग्रता लिएको छ।

भुटानलाई तेन्जिन नोर्बुले गोल गर्दै अग्रता दिलाएका हुन्।