समाचार राहादानी विभाग भोलि पनि खुल्ला रहने By सन्तोष बस्ताकोटी - आरुषी खबर - सोमबार, ६ चैत्र २०७९ 0 47 Share on Facebook Tweet on Twitter काठमाडौं, चैत ६- सरकारले भोलि घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएपनि राहादानी विभाग भने खुल्ला रहने भएको छ । आज विभागले एक सुचना जारी गर्दै सेवाग्राहीको चापलाई ध्यान दिँदै भोलि पनि गरेको हो । Share this:TwitterFacebookLike this:Like Loading... प्रकाशित मिति: सोमबार, ६ चैत्र २०७९