लिटरमै १६ रुपैयाँसम्म बढ्यो दूधको मूल्य

0
41

काठमाडौं, चैत २- आजदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि नयाँ मूल्य छापिएको प्याकेट दूध बजारमा पठाएको हो।

का महाप्रबन्धक सञ्जीव झाले आजदेखि बजारमा नयाँ मूल्य अंकित प्याकेट दूध बजारमा पठाइएको जानकारी दिए। महाप्रबन्धक झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिए । दूधको मूल्य १६ रूपैयाँसम्म बढेको छ।

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले आजदेखि बजारमा नयाँ मूल्य अंकित प्याकेट दूध बजारमा पठाइएको जानकारी दिए। महाप्रबन्धक झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिए । दूधको मूल्य १६ रूपैयाँसम्म बढेको छ।