चितवन-३ बाट राप्रपाका पाण्डे भारी मतले विजयी

0
41

चितवन , मंसिर ९ – चितवन -३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे भारी मतले विजयी भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए ।