चितवन २ का एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले गरे उम्मेदवारी दर्ता

0
95

चितवन,असोज २३- एमालेका कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विजय सुवेदी र समर्थक तेजेन्द्र खड्का छन् ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचन हुँदै छ ।