प्रतिनिधिसभा चितवन क्षेत्र नंं ३ मा २१ जनाको उम्मेदवारी (नामावलीसहित)

0
95

चितवन, असोज २३ – मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.३ मा २१ जना उम्मेदवारी दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय रामपुरमा आज भएको मनोनयनमा प्रमुख दल र स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दिएका हुन् । सत्तागठबन्धनबाट माओवादी केन्द्रका डा.भोजराज अधिकारी, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाबाट विक्रम पाण्डेलगायत २१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्नेमा १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

सबै उम्मेदवारहरुको विवरण यसप्रकारको छ ।

प्रतिनिधिसभा चितवन क्षेत्र नंं ३ मा २१ जनाको उम्मेदवारी (नामावलीसहित) 1

प्रतिनिधिसभा चितवन क्षेत्र नंं ३ मा २१ जनाको उम्मेदवारी (नामावलीसहित) 2