कस्ता व्यक्ति उम्मेदवार बन्न अयोग्य (मापदण्डसहित)

0
89
nirvachan aayog
nirvachan aayog

काठमाडौं, असोज २१ – प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न निर्वाचन आयोगले निश्चित योग्यता तोकेको छ । त्यसबाहेक विभिन्न कारणले उमेर पूरा भएको व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य हुन्छ ।

२५ वर्ष पूरा नभएको, विदेशी नागरिक वा विदेशी नागरिकता, ग्रीनकार्ड, स्थायी बसोबास लिइसकेको नेपाली, मतदाता नामावलीमा नाम समावेश नभएको, लाभको पदमा बहाल रहेको व्यक्ति पनि अयोग्य हुन्छ ।

कस्ता व्यक्ति उम्मेदवार बन्न अयोग्य (मापदण्डसहित) 1

 

 

कस्ता व्यक्ति उम्मेदवार बन्न अयोग्य (मापदण्डसहित) 2कस्ता व्यक्ति उम्मेदवार बन्न अयोग्य (मापदण्डसहित) 3