नारायणी नदीमा परिचय नखुलेको पुरुषको शव फेला

0
62
dead-body-1

चितवन,असोज २- नारायणी नदीमा अन्दाजी २९ बर्षीय परिचय नखुलेको पुरुषको शव फेला परेको छ ।

आज दिउसो १ बजे भरतपुर महानगरपालिका वडा नम्बर १६ गणेश मन्दिर नजिक नारायणी नदीको बीचमा उक्त शव फेला परेको हो ।