नेपाल प्रहरीको निरीक्षक पदको लिखितको नतिजा सार्वजनिक (नतिजासहित)

0
64

काठमाडौँ,असोज २- नेपाल प्रहरीले निरीक्षक (जनपद) को नतिजा सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले जनाएअनुसार गत २०७८ को मंसिर १० गतेको विज्ञापनअनुसार लिएको परीक्षाको लिखितमा उत्तिर्ण हुनेको नाम प्रकाशन गरेको छ ।

लिखित पास भएकाहरुलाई यही असोज ९ गते आइतबार विहान ९ बजे नेपाल प्रहरी अस्पताल, महाराजगंज काठमाडौंमा विशेष स्वास्थ्य परीक्षणको लागि बोलाईएको छ ।

नेपाल प्रहरीको निरीक्षक पदको लिखितको नतिजा सार्वजनिक (नतिजासहित) 1