कोरोना सङ्क्रमणबाट ४० जनाको मृत्यु

0
112

मनिला, भदौ २८ – फिलिपिन्समा सोमबार एक हजार ५७४ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९०९,७७२ पुगेको छ।

स्वास्थ्य विभागका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४,५०२ मा झरेको छ ।  थप ४० बिरामीहरू सङ्क्रमणको जटिलताबाट मृत्यु भएको छ । साथै सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६२,८२ पुगेको छ।