पूर्वप्रधानमन्त्री भट्टराईको सालिक शिलान्यास

0
53

काठमाडौँ,असार २७ – मन्त्रिपरिषद्को निर्णय अनुसार गोकर्णेश्वर–१, सुन्दरीजलमा निर्माण हुने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिक शिलान्यास गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरी ।