नेपाल बैंकका अध्यक्ष सुमन राज अर्यालद्धारा राजिनामा

0
59

काठमाडौँ, असार १३- नेपाल बैंक लिमिटेडका अध्यक्ष सुमन राज अर्यालले राजिनामा दिएका छन् ।

अर्यालले बैंकको संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा नेपाल सरकार, अर्थ मन्त्रालयले असार १२ गते स्वीकृत गरेको छ ।