यस्तो छ रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

0
53

चितवन, असार १०– पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।शुक्रबार ११औं नगरसभा मार्फत नगर प्रमुख प्रलाद सापकोटाले आगामि वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

रत्ननगरले पूर्वाधार निर्माणगसंगै शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । ‘शिक्षासंग प्रविधि’ अवधारणालाई नगरका सबै सामुदायिक विद्यालयहरुमा लागू गर्ने नीति बनाएको छ ।