इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल विजयी

0
170

चितवन, जेठ ३ – चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर गुरुङ अध्यक्षमा र उपाध्यक्षमा एमालेकै माया सिलवाल विजयी भएका छन् ।