देशभर कहाँँ कहाँँ माओवादी केन्द्रले प्रमुखमा विजय प्राप्त गर्‍यो ? हेर्नुहोस विवरण सहित

0
145

काठमाडौं, जेठ ३- माओवादी केन्द्रले देशभर हालसम्म तपसिलका पालिकाहरुका प्रमुखमा विजय प्राप्त गरेको छ।

१. डोल्पा :

१. जगदुल्ला गा.पा. मा नारसिङ रोका ।

२. मुड्केचुला गाउँपालिकामा दत्तबहादुर शाही ।

२. दैलेख :

१. नौमुले गा.पा. मा छबिराम सुवेदी ।

२. भगवतीमाइ गाउँपालिकामा गणेश बहादुर थापा ।

३. वाग्लुङ :

१. ताराखोला गा.पा. मा धन बहादुर बि.क. ।

४. खोटाङ :

१. जन्तेढुङ्गा गाउँपालिकामा अरुणादेवी राई । उहाँ पहिलो निर्वाचित महीला हो।

२. खोटेहाङ गाउँपालिकामा उदिमबहादुर राई ।

५. सल्यान :

१. बनगाड-कुपिण्डे नगरपालिकाको मेयरमा कर्ण बहादुर बुढाथोकी (छहारी) ।

६. भोजपुर :

१. आमचोक गाउँपालिकामा अशोक राई ।

७. डडेल्धुरा :

१. आलिताल गाउँपालिकामा शेरसिंह पार्की ।

२. अजयमेरु गाउँपालिकामा उमेश प्रसाद भट्ट बिकास ।

८. सोलुखुम्बु :

१. थुलुङ दुधकोशी गा. पा. मा असिम राई ।

९. दार्चुला :

१. दलजित सिह धामी अध्यक्ष – नौगाड गाउँपालिका

२. जमन सिह धामी अध्यक्ष – मार्मा गाउँपालिका

३. भगत सिहं ठेकरे अध्यक्ष – अपिहिमाल गाउँपालिका

४. रामदत्त जोशी अध्यक्ष – लेकम गाउँपालिका

१०. हुम्ला :

१. ताजाकोट गाउँपालिकामा लालकेश जैसी ।

२. नाम्खा गाउँपालिकामा प्रेमबहादुर लामा ।

३. सिमिकोट गाउँपालिकामा विजय भन्डारी ।

११. रोल्पा :

१.थबाङ गाउँपालिकामा ॠषिकेशव बुढा मगर ।

२. रोल्पा नगरपालिकामा सुरेन्द्र घर्ती थापा ।

३. परिवर्तन गाउँपालिकामा शुकबहादुर बुढा ।

४. माडी गाउँपालिकामा अमरसिंह घर्ति ।

५. सुनिलस्मृती गाउपालिकामा मणिराम बुढाथोकी ।

६. लुङग्री गाउँपालिकामा भरतकुमार थापा ।

१२. उदयपुर :

१. लिम्चुङबुङ गाउँपालिकामा मेजर राई ।

२. रौतामाई गाउँपालिकामा विरेन्द्र कुमार मगर ।

३. तप्ली गाउपालिकामा ढुंगराज बिश्वकर्मा ।

१३. डोटी :

१. बोगटान फुङ्सिल गाउँपालिकामा कमल बहादुर गडसिला ।

१४. रुकुम पुर्व :

१. सिस्ने गाउपालिकामा कृष्ण रेग्मी ।

२. पुथाउत्तरगङगा गाउँपालिकामा पुनिराज घर्ती ।

३. भुमे गाउपालिकामा होम प्रकास श्रेष्ठ ।

१५. ओखलढुंगा :

१. चिशन्खुगढी गाउँपालिकामा निशान्त शर्मा ।

१६.. दाङ :

१. बङगलाचुली गाउँपालिकामा तुल्सिराम पुन

२. राप्ती गाउँपालिकामा प्रकाश बिष्ट ।

१७. ताप्लेजुङ :

१. फक्ताङलुङ गाउँपालिकामा राजन लिम्बु ।

२. मैयाखोला गाउपालिकामा विजयप्रकाश वनेम ।

१८. प्युठान :

१. प्युठान नगरपालिकाको मेयरमा विष्णु योगी ।

१९. भोजपुर :

१. रामप्रसाद राई गाउँपालिकामा थामबहादुर ।

२०. सर्लाही :

१.रामनगर गाउँपालिकामा २२ वर्षीय युवक राजाबाबु यादव (सम्भवत सबैभन्दा कान्छो) ।

२. बलरा नगरपालिकामा रामाशंकर प्रसाद कुशवाह ।

२१. पाल्पा :

१. रिब्दीकोट गाउँपालिकामा नारायणबहादुर कार्की ।

२२. रुकुम पश्चिम :

१. सानीभेरी गाउँपालिकामा विर्ख बहादुर बिष्ट ‘केदार’ ।

२. त्रिवेणी गाउँपालिकामा गणेश कुमार केसी “हिमाल” ।

२३. कालिकोट :

१. पलाता गाउपालिकामा बिष्णु बहादुर रोकाया ।

२. शुभकालिका गाउँपालिकामा गाेविन्द प्रसाद आचार्य ।

३. महावै गाउपालिकामा खेम बहादुर सिह ।

२४. बझाङ :

१. दुर्गाथलि गाउँपालिकामा YCL नेपाल सुदुर पश्चिम इन्चार्ज क. दिलबहादुर थापा (तुफान ) ।

२५. सिन्धुपाल्चोक :

१. बलेफी गाउँपालिकामा गंगा बहादुर तामांग ‘प्रवेश’ ।

२. चौतारा सागाचोकगढी नगरपालिकाका मेयरमा कृष्ण प्रसाद सापकोटा ।

२६. तनहुं :

१. आबुखैरेनी गाउँपालिकामा शुक्र चुमन ।

२. देबघाट गाउँपालिकामा भुवनसिंह गुरूङ ।

२७. बैतडी :

१. मेलौली नगरपालिकामा भीम बहादुर चन्द ।

२८. गुल्मी :

१. मालिका गाउँपालिकामा देवीराम अर्याल ।

२. रुरु गाउँपालिकामा यदु ज्ञवाली ।

३. धुर्कोट गाउँपालिकामा भुपाल पोखरेल ।

४. मालिका गाउँपालिकामा देवीराम अर्याल ।

५. चन्द्रकोट गाउँपालिकामा युवराज केसी ।

२९. नुवाकोट :

१. ककनी गाउँपालिकामा पूर्वजनमुक्ति सेनाका कमान्डर सुमन तामाङ”सज्जन” ।

२. दुप्चेश्वर गाउँपालिकामा शंकर थापा ।

३. पन्चकन्या गाउँपालिकामा तेजबहादुर तामाङ ।

३०. जुम्ला :

१. सिजा गाउँपालिकामा पूर्णप्रसाद धिताल ।

३१. रामेछाप :

१. सुनापति गाउपालिकामा ठुलोकान्छा तामाङ ।

३२. जाजरकोट :

१. नलगाड नगरपालिका मेयरमा डम्मर रावत ।

३३. रौतहट :

१. दुर्गा भगवती गाउँपालिकामा शम्भु सिंह ।

३४. सिन्धुली :

१. मरिण गाउँपालिकामा विमर्स मोक्तान ।

३५. अछाम :

१. मेल्लेख गाउँपालिकामा ज्वाला साउद ।

३६. धादिङ :

१. रूबीभ्याली गाँउपालिकामा रामसिंह तामाङ ।

२. गजुरी गाउँपालिकामा गणेशलाल श्रेष्ठ ।

३. धादिङको बेनिघाट रोराङ गाउपालिकामा कृष्ण बहादुर थपलिया ( बिबेक ) ।

३७. कन्चनपुर :

१. बेलौरी नगरपालिकामा मेयर पोति लाल चौधरी ।

३८. गोरखा :

१. गण्डकी गाउँपालिकामा दिपक तिमल्सिना

२. सहिद लखन गाउँपालिकाको अध्यक्षमा बिजय !

३. भिमसेन थापा गाउँपालिकामा लोक प्रसाद बन्जरा ‘अक्कल’ ।

४. बारपाक सुलिकोट गाउँपालिकामा दोश्रो कार्यकालको लागि विष्णु भट्ट विजयी ।

५. अजिरकोट गाउंपालिकामा दीपक देवकोटा ।

६. धार्चे गाउँपालिकामा लक्ष्मण गुरुङ ।

३९. काभ्रे :

१. भुम्लु गाउँपालिकामा प्रेम भुजेल ।

४०. पाँचथर :

१. मिक्लाजुङ गाउँपालिकामा अमरराज माखिम ।

४१. बर्दिया :

१. बर्दिया राजापुर नगरपालिका प्रमुखमा दिपेश थारु ।

जम्मा : ८०