रत्ननगर ८ मा नेपाली काँग्रेसका कृष्ण चौधरी सहितको प्यानल नै विजयी

0
179
चितवन, जेठ ३ – चितवनको रत्ननगर नगरपालिका वडा नम्वर ८ मा नेपाली काँग्रेसका कृष्ण चौधरी सहिटको प्यानल नै विजयी भएको छ। कुल २१६९ मतमा चौधरीले ९८८ मत प्रात गरेका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोकर्ण कुमारी महत्तोले ५५८ मत प्राप्त गरेका छन।
(रत्ननगर ८ को अन्तिम परीणाम यस्तो रहेको छ । )
नगर प्रमुख तर्फ :
नेकपा एमालेः ६९२
नेपाली कांग्रेसः ११०७
नगर उप प्रमुख तर्फ:
नेकपा एमालेः ७३२
नेकपा एसः ४९९
वडा अध्यक्ष तर्फ:
नेकपा एमालेः ६५१
नेपाली कांग्रेसः ११७१
महिला सदस्य तर्फ:
नेकपा एमालेः ७०१
नेपाली कांग्रेसः १००८
दलित सदस्य तर्फ:
नेकपा एमालेः ७१९
नेपाली कांग्रेसः ९७८
खुल्ला सदस्य तर्फ:
१नेकपा एमालेः ७०६
२ नेकपा एमालेः ६७२
१ नेपाली कांग्रेसः ८८१
२ नेपाली कांग्रेसः ९१४